fbpx




पुस २२ नेपाल नीति) ः नारायणगढबाट काठमाडौं आउदै गरेको ना ५ ख १७४९ नम्बरको बस नारायणगढ मुगलिङ सडकखण्ड अन्तर्गत पर्ने गजङ्ग खोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ । घाइते यात्रुहरुलाई बस बाहिर निकालिदै छ ।

तपाईंको प्रतिकृयाहरू