fbpx




(लुम्बिनी आवाज) नेपाली फिल्मी क्षेत्रमा एक सफल नायिका हुन् आँचल शर्मा । उनले आफ्नो अभिनय यात्राको डेव्यु नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन् ।

आँचल पहिलो डेव्यु चलचित्रबाट नै सफल नायिकाको रुपमा स्थापित बनेकी थिइन् । उनले नेपाली चलचित्र शत्रुगते, जोनी जेन्टलम्यान र दालभात तरकारी मा अभिनय गरेकि छिन् । उनि एक मोडल पनि हुन् ।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता पनि जितिसकेकि थिईन् । उनको अभिनय र सुन्दरतालाई नेपाली दर्शकहरुले अत्याधिक मन पराएका छन् ।

(आँचल शर्माका तस्विरहरु)

 

 

 

 

 

 

 

 

 

तपाईंको प्रतिकृयाहरू