fbpx




काठमाडौं (लुम्बिनी आवाज) नायक भुवन के.सीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल के सीसँग नेपाली चलचित्रमा प्रवेश पाए संगै एकाएक चर्चामा आएकी नायिका हुन् आदिति बुढाथोकी ।

उनले अभिनय गरेको उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट सावित भईसकेको छ । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गर्ने मौका पाएकी छैनन्  ।

अहिले सामाजिक सञ्जालहरुमा नेपाली नायिका तथा मोडलहरु आफ्नो हट फोटो प्रदर्शन गरी दर्शक भिवर्स बढाउनका लागि कम्पिटिसन जस्तै गरिरहेका छन् ।

यसै क्रममा नेपाली नायिका आदिति बुढाथोकीले पनि आफ्नो हट फोटो प्रदर्शन गरेकि छिन् ।

आदितिका हट फोटोहरु:-

 

 

 

 

 

 

 

 

 

 

तपाईंको प्रतिकृयाहरू