fbpx




काठमाडौं, दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकि नायिका दिपिका प्रसाई डेव्युबाटै सफलता उन्मुख रहेकोले चलचित्र क्षेत्रमा उनको चर्चा चुलिएको छ ।

उनको अभिनय र सुन्दरताले युवाहरूलाई लठ्ठ पारी एकाएक सफल नायिकाको सुचिमा सुचिकृत कैलाली जिल्लाको अत्तरीया घर भएकी राम्रो सम्भावना बोकेकी नायिका हुन् दीपिका प्रसाई ।

उनले डेब्यु गरेको फिल्म इण्डस्ट्री कै सफल निर्देशकको रुपमा परिचित दिवाकर भट्टराई सँग उनि केही महिना पहिला मात्र बैवाहिक जीवनमा बाँधिएकी थिइन् । उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट भएको थियो ।

उनले छक्का पञ्जा टिम दीपक राज गिरी र दीपाश्री निरौलासँग चलचित्र ‘छक्का पञ्जा ३’मा अभिनय गरेकी थिइन् । उनी बेलाबेलामा बिभिन्न क्षेत्रहरुबाट चर्चामा आउंछिन् । कहिले उनको सुन्दरता, कहिले ड्रेसअप त कहिले बिहेको विषयले उनी नेपाली मिडिया लगायत सस्तो पहुंचका सामाजिक सञ्जालहरुमा समेत व्यापक भाईरल हुन्छिन् ।

नायिका दिपिका प्रसाईका केहि हट एण्ड बोल्ड फोटोहरु :

 

 

 

 

तपाईंको प्रतिकृयाहरू