बाँके(लुम्बिनी आवाज) नेपालगन्ज बाट भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले रु ३८ लाख सहित पक्राउ गरेको छ । पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेका मध्ये दुई जना महिला छन् । पक्राउ परेकाले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न...
बाँके, (लुम्बिनी आवाज) पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली चलाएको हो । भारतीय नागरिक देवीदिन विक शुक्रबार नरैनापुरमा चरेससहित पक्राउ परेका थिए । उनलाई छुटाउन सीमापारिका अधिकांश नागरिक आएर प्रहरी कार्यालय...
बांके(लुम्बिनी आवाज) मानवअधिकार तथा कानुनको क्षेत्रमा नेपालगंज आसपासमा कार्यरत बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के. सी. समक्ष सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा हाल बाँके जिल्लामा सर्पको टोकाईका कारण धेरै मानिसहरुको मृत्यु भएको र राप्ती पारी नरैनापुुर गाउँपालिका...